आँबुखैरेनी, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आँबुखैरेनी गाउँपालिका वडा-३ काे प्रथम वडा अधिवेशन आज सम्पन्न भएको छ । गणेश थापाको अध्यक्षमा सम्पन्न वडा नं. ३ काे प्रथम वडा अधिबेशनले बिमल रानाकाे अध्यक्षमा २९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । उपाध्यक्षमा अर्जुन श्रेष्ठ ,पुणिमाया गुरुङ ,राम बि.क, सचीवमा खडक ब.थापा(राजु), सह-सचिवमा रघुपती के.सि लगाएत रहेका छन ।
थप समाचार
-
भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने
गोर्खा संसारMarch 18, 2026भानु, तनहुँ तनहुँकाे भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ काे स्वीकृत कार्यक्रम अनुसार नगरपालिका भित्रका दुग्ध उत्पादन गर... -
मर्जरपछि नयाँ कार्यदिशा सार्वजनिक गर्दै Khalti by IME ले पोखरामा एजेन्टसँग अन्तरक्रिया
Bijay KumalFebruary 14, 2026शनिबार, फागुन २ गते २०८२ मा Khalti by IME ले पोखराको शृजना चोकस्थित White House Party Palace मा “Agent अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको... -
हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न, सभापतिमा मुना श्रेष्ठ सर्वसम्मत
गोर्खा संसारFebruary 2, 2026माघ १९ तनहुँको डुम्रे बजारमा रहेको हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन साेमबार सम्पन्न भएको छ। महिला समूहकी अध्यक्ष सरिता पियाको अध्यक्षतामा भएको सो अधिवे... -
बन्दीपुर अस्पतालको सार्वजनिक सुनुवाइ अस्पतालका उत्कृष्ट कर्मचारी सम्मानित
गोर्खा संसारJanuary 16, 2026बन्दीपुर तनहुँको बन्दीपुर गाउँपालिका– ४ स्थित बन्दीपुर अस्पतालले बुधबार पथम सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। चालु आर्थिक वर्षको अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम ... -
पालुङटारमा बाह्रौँ माघे संक्रान्ति मेला सम्पन्न
गोर्खा संसारJanuary 16, 2026माघ १, गाेरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ६ कमलटार मा नेपाल मगरसघ गोर्खा क्षेत्र नम्बर २ अन्तर्गत ट्याङ्छा मगर भेजाको आयोजनामा मगरहरूको महान पर्व माघे संक्रान्ति विशेष ... -
मिलिजुली तमु समाज बन्दिपुर गाउँपालिका वडा न: २र ३ का समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गर्ने
गोर्खा संसारDecember 26, 2025पुष ११, २०८२ शुक्रबार प्रतीक गुरुङ तनहुँका गुरुङ समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । मिलिजुली तमु समाजको आयोजनामा सोमबार सम्पन्न भएको कार्य समितिको...
