गोरखा, २३ कात्तिक । नेपाल परिवार दल गोरखाको अध्यक्ष पुनः रबिन्द्रजंग थापा सर्वसम्मत निर्वाचित हुनु भएको छ । गोरखा सदरमुकाममा आज सम्पन्न भएको जिल्लाको दोस्रो अधिबेशनले थापालाई पुनः सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिबेशनले पार्टीको जिल्ला उपाध्यक्षमा प्रेम खड्का, सचिवमा प्रेम बिश्व, कोषाध्यक्षमा शिवदेवी पोखरेललाई चयन गरेको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यस्तै अधिबेशनबाट पार्टी जिल्ला कमिटी सदस्यहरुमा सुशिल कुमाल, मनिष रोका, सरोज थापा, चित्रबहादुर कुमाल र कोपिला थापा निर्वाचित हुनुभएको उहाँले बताउनुभयो । पार्टीको जिल्ला कमिटी ३२ सदस्सीय हुने भएपनि बाँकी पदाधिकारी र सदस्यहरु भने पहिलो बैठकबाट मनोनित गर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो पहिलो प्राथामिकता जिल्लाका ११ स्थानीय र ९४ वटै वडामा पाटी संगठन बिस्तार गर्ने बताउनुभयो । उहाँले छिट्टै हुन लागेको स्थानीय तह, प्रदेश र संघको निर्वाचनलाई समेत मध्यनजर गर्दै सगठन सुदृढिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष थापाले
थप समाचार
-
नेपाल आयल निगमद्वारा पेट्रोल २०२ र डिजेल १८२ रुपैयाँ, इन्धन मूल्यमा १५ रुपैयाँ वृद्धि
गोर्खा संसारApril 3, 2026काठमाडौं / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरेको छ । निगमका अनुसार नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू भएको छ । नयाँ मू... -
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णयप्रति लोक सञ्चारकर्मीको कडा आपत्ति
गोर्खा संसारApril 2, 2026गोरखा संसार / काठमाडौं — राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। संस्... -
“नयाँ जनादेशसँगै संसद् अधिवेशन सुरु: शीर्ष नेताको सम्बोधन, अध्यादेश प्रस्तुत र सभामुख निर्वाचनको प्रक्रिया अघि बढ्दै”
गोर्खा संसारApril 2, 2026काठमाडौं / संघीय संसद्को पहिलो अधिवेशन आजबाट सिंहदरबार स्थित निर्माणाधीन संसद् भवनमा औपचारिक रूपमा सुरु भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ जनादेश... -
नरैनापुर गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न, ५ बुँदे प्रतिबद्धता घोषणा
गोर्खा संसारMarch 29, 2026नेपालगन्ज, चैत्र १५ — बाँकेको नरैनापुर गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बास नेपालको सहजिकरणमा गाउँपालिकाको आयोज... -
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो....