गाेरखाकाे पालुङटार ७ च्याङली मा डुम्रे बजारबाट घर फर्कदै गरेका अामाछाेरीमाथि रड प्रहार गरेर अज्ञात समूहले गरगहना लुटेकाे छ । सांझ करीब ७ बजेतिर घरनजिकैकाे भाेटेनी खाेला अाईपुगेका अामाछाेरीलाई रड प्रहार गर्नुका साथै बाटाेबाट करीब १०० मिटर तल घिसारेर लगेकाे बताईएकाे छ । लुटेराहरूले उनीहरूकाे शरीरमा भएका गहनाहरू लुटेर भागेकाे र केहि समयपछि मात्र स्थानीयले थाहा पाएर उपचारका लागि डुम्रे लगिएकाे छ । अामाछाेरीकाे टाउकाे तथा हातहरूमा चाेट लागेकाे छ। घटनास्थल तर्फ अस्थायी प्रहरी पाेष्ट बिरूवाटारबाट प्रहरी गइसकेको छ । मजुवा निबासी बर्ष ६० कि भिमकुमारी क्षेत्री र निजकी छाेरी बर्ष २१ की अम्बिका क्षेत्री लाई घर नजिकै अाईपुगेका बेला बाटाेमा भएका २ जना युवाहरूले अाक्रमण गरेका हुन ।
थप समाचार
-
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने
गोर्खा संसारMarch 18, 2026भानु, तनहुँ तनहुँकाे भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ काे स्वीकृत कार्यक्रम अनुसार नगरपालिका भित्रका दुग्ध उत्पादन गर... -
मर्जरपछि नयाँ कार्यदिशा सार्वजनिक गर्दै Khalti by IME ले पोखरामा एजेन्टसँग अन्तरक्रिया
Bijay KumalFebruary 14, 2026शनिबार, फागुन २ गते २०८२ मा Khalti by IME ले पोखराको शृजना चोकस्थित White House Party Palace मा “Agent अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न, सभापतिमा मुना श्रेष्ठ सर्वसम्मत
गोर्खा संसारFebruary 2, 2026माघ १९ तनहुँको डुम्रे बजारमा रहेको हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन साेमबार सम्पन्न भएको छ। महिला समूहकी अध्यक्ष सरिता पियाको अध्यक्षतामा भएको सो अधिवे... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक...
