गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ मा भएको भेलाबाट राष्ट्रिय युवा संघ पालुङटार ७ काे अध्यक्षमा बिपिन के सी चयन भएका छन् । जसकाे उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा सुभाष थापा मगर र सहसचिवमा सुमन श्रेष्ठ रहेका छन । भेलाले १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेकाे अध्यक्ष के सी ले जानकारी दिनुभयाे ।
थप समाचार
-
राजनीतिक दल तथा उम्मेदवारहरूलाई मानवअधिकार प्रत्याभूत गराउन आह्वान गर्दै १० बुँदे दस्तावेज सार्वजनिक
गोर्खा संसारFebruary 19, 2026आगामी फागुन २१ गते हुन गइरहेको नेपालको राष्ट्रिय निर्वाचनको सङ्घारमा एम्नेस्टी इन्टरनेसनलले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आफ्ना निर्वाचन प्रतिबद्धता तथा सुशासनसम्बन्धी प्राथमिकता... -
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा
गोर्खा संसारFebruary 8, 2026काठमाडौँ - समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वा... -
हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न, सभापतिमा मुना श्रेष्ठ सर्वसम्मत
गोर्खा संसारFebruary 2, 2026माघ १९ तनहुँको डुम्रे बजारमा रहेको हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन साेमबार सम्पन्न भएको छ। महिला समूहकी अध्यक्ष सरिता पियाको अध्यक्षतामा भएको सो अधिवे... -
स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्न NepalActs.com को औपचारिक रूपमा प्रारम्भ
गोर्खा संसारJanuary 20, 2026आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्ने उद्देश्यले नयाँ चुनावी अभियान प्लेटफर्म NepalActs.com को औपचारिक रूपमा प्रारम्भ गरिएको छ । पृथ्वीपथ घोषण... -
बन्दीपुर अस्पतालको सार्वजनिक सुनुवाइ अस्पतालका उत्कृष्ट कर्मचारी सम्मानित
गोर्खा संसारJanuary 16, 2026बन्दीपुर तनहुँको बन्दीपुर गाउँपालिका– ४ स्थित बन्दीपुर अस्पतालले बुधबार पथम सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। चालु आर्थिक वर्षको अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम ... -
पालुङटारमा बाह्रौँ माघे संक्रान्ति मेला सम्पन्न
गोर्खा संसारJanuary 16, 2026माघ १, गाेरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ६ कमलटार मा नेपाल मगरसघ गोर्खा क्षेत्र नम्बर २ अन्तर्गत ट्याङ्छा मगर भेजाको आयोजनामा मगरहरूको महान पर्व माघे संक्रान्ति विशेष ...
