मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
थप समाचार
-
कोशी र बागमतीका पहाडी भागमा आज भारी वर्षा हुने सम्भावना
गाेर्खा संसारAugust 19, 2025काठमाडौँ, ३ भदौ । मनसुनको न्यूनचापीय रेखा दक्षिणतर्फ रहँदा नेपालमा मनसुन केही कमजोर छ तर बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाका कारण केही स्थानमा वर्षा हुने सम्भावना छ । ... -
विद्यालय शिक्षा विधेयक : सांसदलाई दुई दिन अध्ययन समय, ५ भदौमा प्रतिवेदन पास हुने
गाेर्खा संसारAugust 18, 2025काठमाडौं, २ भदौ । विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन अध्ययनका लागि शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यलाई दुई दिन समय दिइएको छ । सोमबार बसेको समितिको बैठकमा उपसमितिले... -
सर्वोच्चको आदेशपछि गौर नरसंहारको फाइल फेरि खुल्ने सम्भावना
गाेर्खा संसारAugust 18, 2025काठमाडौं, २ भदौ । १८ वर्षअघिको गौर नरसंहार प्रकरणको फाइल फेरि खुल्ने सम्भावना बढेको छ । सर्वोच्च अदालतले पीडित पक्षको निवेदनमा छानबिन गर्न परमादेश दिएसँगै घटनाको अनुसन्धान अघि बढ्न... -
बागमतीमा कांग्रेसका ५ नयाँ मन्त्री आज शपथ, बहादुर पक्ष बाहिर
गाेर्खा संसारAugust 15, 2025हेटौंडा, ३० साउन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसको कोटाबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । दिउँसो ३ ब... -
जम्मू कश्मीरको किश्तवाडमा क्लाउडबर्स्ट: १२ को मृत्यु, ठूलो क्षतिको आशंका
गाेर्खा संसारAugust 14, 2025काठमाडौं, २९ साउन । भारतको जम्मू कश्मीरको किश्तवाड जिल्लामा बुधबार बिहान बादल फाटेर भएको भीषण वर्षा (क्लाउडबर्स्ट)का कारण कम्तिमा १२ जनाको मृत्यु भएको छ । इन्डिया टुडेको रिपोर्ट अ... -
बाजुरामा बाढी विपत्ति: ११ घर बगे, दर्जनौं संरचना जोखिममा
गाेर्खा संसारAugust 14, 2025बाजुराको हिमाली गाउँपालिकामा बाढी कहर: ११ घर बगे, ७ घरमा क्षति, १७ घर जोखिममा बाजुरा, २९ साउन । बुधबार राति आएको भीषण बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ठुलो क्षति पुर...