Gorkha Sansar

पालुङटारमा नेकपा एमालेकाे अगुवा कार्यकर्ता भेला सम्पन्न

असाेज ३, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिकामा नेकपा एमालेकाे अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ ।

नेकपा एमाले पालुङटार नगरकमिटीका अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे अगुवा कार्यकर्ता भेलामा गण्डकी प्रदेशका पूर्व मन्त्री रामशरण बस्नेतले प्रमुख अतिथिकाे रूपमा प्रशिक्षण राख्नुभएकाे थियाे भने नेताहरू हरि काफ्ले, कमल दानी लगायतकाले कार्यकर्ताहरूलाइ प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे  ।

कार्यक्रममा नगरपालिकाभित्रका सबै वडाहरूका कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.