गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ सिल भएकाे छ । वडाभित्रका बिभिन्न स्थानहरूमा काराेना संक्रमण बढ्दै गएपछि सिल गर्नुपरेकाे वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयाे । नगरपालिकाले एक सूचना जारी गरी १३ गतेदेखि १९ गतेसम्म सिल गरिएको बताईएकाे छ ।
थप समाचार
-
लायन्स इन्टरनेसनल मल्टिपलको इतिहासमा पहिलोपटक महिला नेतृत्व
गोर्खा संसारJune 4, 2025काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ । डिष्ट्रिक्ट ३२५ जे को लायन वर्ष २०२४÷२५ की गभर्नर तथा मल... -
गुरुकुलमा गायत्री पोषण तथा सप्ताह ज्ञान महायज्ञ जारी
गोर्खा संसारJune 4, 2025गोर्खाको पालुङ्टार नगरपालिका वडा नं ७ च्याङ्लिस्थित ओमकार योग आयुर्वेद गुरुकुलमा गायत्री प्रचरण एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गत जेठ १५ गतेदेखि निरन्तर चलिरहेको छ। गुरुक... -
अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा प्रक्रिया
गोर्खा संसारMay 28, 2025अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ । अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रु... -
कृष्णसेन इच्छुकको २४ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी स्मरण गरिदै
गाेर्खा संसारMay 27, 2025काठमाडौं । जनयुद्धका महान सहिद तथा पत्रकार एवम् साहित्यकार कृष्णसेन इच्छुकको आज २४ औं स्मृति दिवस हो । इच्छुक सांस्कृतिक प्रतिष्ठान लगायतका विभिन्न संघ, संगठन र संस्थाको आयोजनामा व... -
पुलमा भ्वाङ परेपछि दुइतर्फी सवारी अवरुद्ध
गाेर्खा संसारMay 27, 2025काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि दुइतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । अहिले पृथ्वी राजमार्ग हुँदै चल्न... -
नेपाल मेडिकल कलेजमा पहिलाे पटक एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट मिर्गाैलाकाे पत्थरी निकालियो
गोर्खा संसारMay 23, 2025काठमाडौं । नेपाल मेडिकल कलेजमा २३ वर्षीय बिरामीको एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी (ECIRS) बाट मिर्गौलाको पत्थरी निकालिएको छ । कलेजको युरो सर्जरी विभागले लोप्साङ पाल्देनको...