Gorkha Sansar

अाफ्नै श्रीमतीलाइ मर्स्याङदी नदीमा बगाउने एक जना प्रहरी नियन्त्रणमा

जेठ २८, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ बाट अाफ्नै श्रीमती मरेकाे भनी बाेकेर मर्स्याङदी नदीमा फाल्ने एक जनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । अाज बिहानै लगेर मर्स्याङदी नदीमा फालेकाे सूचना स्थानीयले जानकारी गराएलगत्तै अस्थायी प्रहरी पाेष्ट बिरूवाटारबाट खटिएकाे टाेलीले राम बहादुर कामी लाइ नियन्त्रणमा लिएकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारका इन्चार्ज बिकास सिलवालले जानकारी दिनुभयाे । निजकाे श्रीमती सम्झना रेग्मीलाइ हिजाे घरमै मरेकेा भनी अाज बिहान फालेकाे बताइकाे र थप अनुसन्धान भइरहेकाे बताइएकाे छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.