Gorkha Sansar

तनहुँ उद्योग वाणिज्य संघ बिमलनगर इकाइद्वारा याम्पा दुग्ध सहकारी संस्थालाई स्वास्थ्य सामग्री प्रदान

याम्पा / जेठ ८
तनहुँ उद्योग वाणिज्य संघ बिमलनगर इकाइले याम्पा दुग्ध सहकारी संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेकाे छ । ईकाइ सभापति बरुण भट्टराईका अनुसार, मास्क ३ सय थान, सेनिटाईजर ५ लिटर, फेससिल्ड ३ थान लगाएतका स्वास्थ सामग्री संस्थाका अध्यक्ष छबिलाल घिमिरेलाई हस्तान्तरण गरिएकाे जानकारी दिनुभयाे । कार्यक्रममा बन्दिपुर ५ का वडाअध्यक्ष ध्रुबप्रसाद लामिछाने, ईकाइ सचिब रामेश्वर लामिछाने, काेषाध्यक्ष रीता तिवारी, ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी नायब निरीक्षक लगाएतले बर्तमान अवस्थामा काेराेनाबाट वचन स्वस्थ्यकाे मापदणड पूर्णरूपमा पालना गरेनुपर्नेमा जाेड दिनु भयाे ।
सहकारीका अध्यक्ष घिमिरेले संस्थालाई स्वस्थ्य सामग्री प्रदान गरेकाेमा तनहुँ उद्योग वाणिज्य संघ बिमलनगर इकाइलाई धन्यवाद ब्यक्त गर्नुभएकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.