Gorkha Sansar

कस्ताे अचम्म, काेराेनाले थलिरहेका बेला भुकम्प ले पनि थर्कायाे

जेष्ठ ५, २०७८
काठमाडौँ — बुधबार बिहान लमजुङ केन्द्रसबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।भूकम्प ले लमजुङको चनौटेमा घर भत्किएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.