३ जेठ,गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं २ अाजदेखि सिल गरिएकाे छ । वडामा हालसम्म १ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भैसकेको छ । हाल २६ जनामा काेराेना संक्रमण रहेकाे र अरू कन्ट्याक्ट् ट्रेसिङ भईरहेकाेले वडा सिल गर्नुपरेको वडा नं २ का वडाध्यक्ष लाेकनाथ वाग्लेले बताउनुभयो । यस अबधिमा वडा भित्रका काेही पनि व्यक्तिहरू घरबाट बाहिर नजान र बाहिरबाट काेेही पनि वडाभित्र नअाउन समेत वडाध्यक्ष वाग्लेले बताउनुभयो । नगरपालिका भित्र हालसम्म ४ जनाकाे काेराेना संक्रमणबाट मृत्युु भइसकेको छ ।
थप समाचार
-
विराटनगरमा लुटिएका सामान फिर्ता अभियान
गाेर्खा संसारSeptember 14, 2025भाटभटेनी सुपरमार्केटमा आगजनीपछि भएको लुटपाटबाट संकलित सामग्री फिर्ता गराउने अनौठो नागरिक अभियान विराटनगरमा सुरु भएको छ । सामाजिक अभियन्ता पारुल क्षेत्रीको नेतृत्वमा य... -
सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री
गाेर्खा संसारSeptember 13, 2025काठमाडौं — जेन–जी विद्रोहको राजनीतिक हलचलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ। पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इ... -
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी
गाेर्खा संसारSeptember 9, 2025काठमाडौं, २४ भदौ - नेपाली सेना प्रमुख अशोकाराज सिग्देलले राष्ट्रको नाममा महत्वपूर्ण सम्बोधन गर्न तयारी गरिरहेका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि उनले केही समयका लागि स... -
‘जेनजी युवाको कब्जामा सिंहदरबार, प्रहरी–सेना पछि हटे’
गोर्खा संसारSeptember 9, 2025'जेनजी युवाको कब्जामा सिंहदरबार, प्रहरी–सेना पछि हटे' २४ भदौ, काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार आज जेनजी युवाहरूको नियन्त्रणमा पुगेको छ । आक्रोशित प्रदर्शनकारीहर... -
जेन जी पुस्ताको आन्दोलन: प्रधानमन्त्री ओलीको पराजय र नयाँ नेतृत्वको आवश्यकता
गाेर्खा संसारSeptember 9, 2025नेपालमा जेन जी पुस्ताले उठाएको आन्दोलनले देशको राजनीतिक परिदृश्यमा ठूलो खल्बली मच्चाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १९ जना निहत्था प्रदर्शनकारीमाथि गोली चलाउने घटनापछि आफ्नो... -
मुटु बचाउन धरानमा पदयात्रा हुँदै
गाेर्खा संसारAugust 31, 2025धरान । नेपाल हृदयरोग निवारण प्रतिष्ठान सुनसरी शाखाले विश्व मुटु दिवस (सेप्टेम्बर २९) को अवसरमा ‘मुटु बचाउन पदयात्रा’ गर्ने भएको छ । प्रतिष्ठानको शनिबार बसेको बैठकले असोज ३ गते धरान...