Gorkha Sansar

तनहुँका पत्रकार श्रेष्ठले गरे यस्ताे कल्याणकारी घाेषणा

प्राइम टेलिभिजन तनहुँका संवाददाता पत्रकार मनोज कुमार श्रेष्ठले भानु नगरपालिका वडा नंं २ का बासिन्दाहरु लाई आकस्मिक बिरामी भएमा सदरमुकाम दमौली अस्पताल सम्म पुर्‍याउन सहयोग गर्ने घोषणा गर्नु भएको छ।

नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस व्यापक रुपमा फैलिएको अबस्थामा जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको छ। जसका कारण धेरै बिरामी हरु पैसा नभएर एबम साधन नपाएर हस्पिटल सम्म जान नसकेर तड्पिरहेको देखे पछि यो जटिल अवस्था लाई मध्यनजर गर्दै श्रेष्ठले निशुल्क सेवा गर्न चाहेको बताउनु भयो ।

साथै उहाँले आफ्नो सेवा चाहिने भएमा आफ्नो मोवाईल नं। ९८६६०४०४४४ र ९८०६७८५७५७ सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.