दमौली:
व्यास १ कि एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । ६० वर्षीया ती महिला ज्वरो देखिए पछि उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पुगेकी थिइन् ।
अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएकी महिलाको बिहीबार साँझ करिब ७ बजे अस्पतालमा ज्यान गएको निर्देशनालयले जनाएको छ ।
गत बैशाख १८ गतेका दिन बिहे भाेज खाएर फर्किएपछि उनीसहित गाउँका धेरै जना बिरामी परेका थिए । बिरामी परेकाहरूमध्ये अधिकाँशलाइ ज्वराे अाउनुका साथै पखाला लाग्ने, बान्ता हुने लगायतका समस्या देखिएकाे थियाे । बिरामी परेकामध्ये धेरैजसाे ठीक भइसकेकाे एक स्थानीयले बताए ।
थप समाचार
-
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न, सभापतिमा मुना श्रेष्ठ सर्वसम्मत
गोर्खा संसारFebruary 2, 2026माघ १९ तनहुँको डुम्रे बजारमा रहेको हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन साेमबार सम्पन्न भएको छ। महिला समूहकी अध्यक्ष सरिता पियाको अध्यक्षतामा भएको सो अधिवे... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
बन्दीपुर अस्पतालको सार्वजनिक सुनुवाइ अस्पतालका उत्कृष्ट कर्मचारी सम्मानित
गोर्खा संसारJanuary 16, 2026बन्दीपुर तनहुँको बन्दीपुर गाउँपालिका– ४ स्थित बन्दीपुर अस्पतालले बुधबार पथम सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। चालु आर्थिक वर्षको अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम ...
