फागुन २३ गतेदेखि गाेरखा पालुङटार ७ च्याङली मा ५५ बर्षमाथिका ब्यक्ति, शिक्षक तथा कर्मचारी सबैलाई काेराेनाकाे खाेप लगाईने भएकाे छ । नेपाल सरकारकाे दाेस्राे चरणको खाेप अभियानअन्तर्गत नेपाल भर दाेस्राे चरणको अभियान सञ्चालन गर्दैछ । यसै अभियान अन्तर्गत यसअघि १५ गते शनिबारका दिन जिल्लाभरका खाेपकर्मीहरूलाई तालिम समेत प्रदान गरिसकेको छ । यसअघि पहिलो चरणमा फ्रन्टलाईनरहरू स्वास्थ्यकर्मी तथा पत्रकारहरूलाई खाेप लगाईसकिएकाे छ ।च्याङली स्वास्थ्य चाैकीमा २३,२४ र २५ गते खाेप लगाउने कार्यक्रम सञ्चालन हुने स्वास्थ्य चाैकीका प्रमुख भरतराज पाण्डेले जानकारी दिनुभयाे ।
थप समाचार
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ सेवा विस्तारसँगै बिरामीको चाप बढ्दो
गोर्खा संसारMarch 30, 2026दाङ — विशेषज्ञ सेवा विस्तारसँगै Rapti Academy of Health Sciences मा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। प्रतिष्ठानमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि पु... -
काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुँदै
गोर्खा संसारMarch 30, 2026काठमाडौं, चैत १४ — अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसर पारेर काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुने भएको छ। सर्कुलर अर्थतन्त्रको अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्... -
नरैनापुर गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न, ५ बुँदे प्रतिबद्धता घोषणा
गोर्खा संसारMarch 29, 2026नेपालगन्ज, चैत्र १५ — बाँकेको नरैनापुर गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बास नेपालको सहजिकरणमा गाउँपालिकाको आयोज... -
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस भब्यताका साथ सम्पन्न
गोर्खा संसारMarch 24, 2026काठमाडौं । नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसकाे अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा भएक... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो....
