गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ मा जनता समाजवादी पार्टीको वडा कमिटी गठन भएकाे छ । प्रदेश सांसद हरिशरण अाचार्यकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे एक भेलाले राजकुमार परियारको अध्यक्षतामा वडा कमिटी गठन भएकाे हाे । यसअघि नगरपालिकाका अधिकांश वडाहरूमा कमिटी गठन भईसकेकाे छ ।
थप समाचार
-
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्न NepalActs.com को औपचारिक रूपमा प्रारम्भ
गोर्खा संसारJanuary 20, 2026आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्ने उद्देश्यले नयाँ चुनावी अभियान प्लेटफर्म NepalActs.com को औपचारिक रूपमा प्रारम्भ गरिएको छ । पृथ्वीपथ घोषण... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
गाेरखाका दुई युवा नेतृत्व रास्वपामा प्रवेश।
गोर्खा संसारJanuary 3, 2026 गोरखा, गोरखा जिल्लाका दुई युवा नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पुर्ब नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजन गर्तौला र गोरखा जिल्ल... -
आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन्द्र शाह
गोर्खा संसारDecember 29, 2025रमेश कुमार बाेहाेरा नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन । समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् । तर पात्रसँगै राजनीतिक संस्कार, दृष्टिकोण ... -
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा
गोर्खा संसारDecember 29, 2025बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर २...
