Gorkha Sansar

आफ्नै बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीका लागि शैक्षिक सामग्री प्रदान

तनहूँको भानु १ भन्सार सालबिस्नेमा रहेको आफ्नै बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीका लागि शैक्षिक सामग्री प्रदान गरेको छ ।
सहकारी संस्थाले भानु १ काे साँखेटारमा रहेकाे भिमसेन प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकाे हाे । बाेसहकारीका अध्यक्ष आश बहादुर लामाकाे सक्रियतामा शैक्षिक साम्रगी वितरण गरिएकाे संस्थाले जनाएकाे छ ।
विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष चित्र कुमालकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रमुख अतिथि कमलीकान्त भट्टराई , विशेष अतिथि समाजसेवीहरु साेम प्रसाद न्याैपाने, अमर बहादुर तामाङ, उत्तम प्रसाद लाेहनी, राममाया कुमाल, कृष्णकुमार श्रेष्ठ, श्याम जिशी, परशुराम अधिकारी, सानुमाया कुमाल, राजु गन्दर्भ, प्रेम वि.क., नारायण पन्थ, घनश्याम सापकाेटा, साेम तामाङ नन्द कुमाल, सराेज बाेहाेरा, सन्ताेष बाेहाेरा लगाएतले बाेल्नु भएकाे थियाे ।
कार्यक्रममा लिला सेढाई कैनीले स्वागत गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण सहकारीका ब्यवस्थापक राजु गन्दर्भले गर्नु भएकाे भन्सार युवा क्लवका अध्यक्ष घनश्याम सापकाेटाले जानकारी दिनुभयाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.