आँबुखैरेनी, १२ माघ । युवा व्यवसायी तथा समाजसेवी अभियान श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा आज (सोमबार) आँबु प्राविका विद्यार्थीहरुलाई स्वीटर वितरण गर्नुभएको छ । एक कार्यक्रमकाबीच ३१ औं जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययन गर्ने ४३ जना विद्यार्थीलाई विद्यालयका शिक्षक शिक्षीकाको उपस्थितीमा स्वीटर बितरण गर्नुभएको हो । स–साना विद्यार्थी भाईबहीनीहरुलाई न्यानो भएर अध्ययन गर्न तथा चिसोबाट बच्न सहयोग पु¥याउने उद्देश्यले जन्मदिनको अवसरमा सो विद्यालयका विद्यार्थीहरुलाई स्वीटर वितरण गर्नुभएको श्रेष्ठले बताउनुभयो । यस अघि पनि युवा व्यवसायी तथा समाजसेवी श्रेष्ठले थुप्रै सामाजिक कार्य गर्दै आउनुभएको छ ।
थप समाचार
-
मर्जरपछि नयाँ कार्यदिशा सार्वजनिक गर्दै Khalti by IME ले पोखरामा एजेन्टसँग अन्तरक्रिया
Bijay KumalFebruary 14, 2026शनिबार, फागुन २ गते २०८२ मा Khalti by IME ले पोखराको शृजना चोकस्थित White House Party Palace मा “Agent अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
आफूलाई बुझौं, आफै लाई प्रेमगरौं, सौभाग्यले प्राप्त यो मानव जीवनलाई सम्मान गरौं
गोर्खा संसारNovember 24, 2025मानिस एउटा चेतनशिल प्राणी मान्छे हो, आफू( मान्छे)भएपछि मान्छे जस्तै भएर बाँच्ने चाहना राख्ने हो भने पहिले आफू लाई बुझौं र आफैलाई पढौं, यो पृथ्वीमा मानिसको रुपमा ... -
रूपन्देहीमा मूर्ति सेलाउने क्रममा ३ युवाकाे ज्यान जाँदा सूर्यपुरा र मायादेवी शोकमा
गोर्खा संसारOctober 22, 2025५ कात्तिक, रूपन्देहीकाे गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा ३ युवाकाे ज्यान जाँदा सूर्यपुरा र मायादेवी शोकमा परेकाे छ । अाजै मूर्ति सेलाउनकाे लागि ... -
बीपी राजमार्गको पुनर्निर्माण प्रक्रिया: चाडपर्वको चापमा तयारी
गाेर्खा संसारSeptember 6, 2025काठमाडौँ - संघीय राजधानी काठमाडौँलाई नेपालको पूर्वी जिल्लासँग जोड्ने प्रमुख मार्ग बीपी राजमार्ग, यो वर्ष पुनः चाडपर्वको बेला अवरुद्ध हुने त्रासमा रहेको छ । २०८१ असोजको दोस्रो... -
सञ्जालबिनाको समाज – सम्भव कि असम्भव ?
गाेर्खा संसारAugust 29, 2025काठमाडौं, १३ भदौ। सरकारले सामाजिक सञ्जाल कम्पनीलाई आगामी बुधबारसम्म नेपालमा दर्ता गर्न निर्देशन दिएपछि ‘यदि दर्ता भएन भने के हुन्छ ?’ भन्ने विषय अहिले बहसको केन्द्रमा छ । यसअघि पनि...
