आँबुखैरेनी, २६ पाैष । तनहुँको आँबुखैरेनीमा आज बजाज डोमिनार-२५० लन्च गरिएको छ। बजाज कम्पनी आँबुखैरेनीको लागि अधिकृत बिक्रेता रोयल दिप अटो केयरले एक कार्यक्रमबिच बजाजको नयाँ मोडलको मोटरसाईकल डोमिनार-२५० लन्च गरेको हो । नेपालमा सर्वाधिक बिक्री गर्दै आएको मोटरसाइकल उत्पादक कम्पनी बजाजले उत्पादन गरेको नयाँ मोडलको डोमिनार-२५० को नेपाली बजार मुल्य रु. ४ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको रोयल दिप अटो केयरका संचालक रेजिना श्रेष्ठले जानकारी दिनुभयो। साे माेटरसाईकल खरिद गर्न चाहने इच्छुक ग्राहकवर्गहरुले ५० प्रतिशत रकम भुक्तानी गरेमा शुन्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा रहेको श्रेष्ठले बताउनुभयो ।
थप समाचार
-
भानुमा दर्दनाक घटना: आमा र एक वर्षीय छोरा मृत अवस्थामा फेला
गोर्खा संसारApril 7, 2026भानु–तनहुँ, चैत २४ तनहुँको भानु नगरपालिका–६ पण्डिथरमा आमा र उनका एक वर्षीय छोरा मृत अवस्थामा फेला परेका छन्। स्थानीय राजु परियारकी २५ वर्षीया श्रीमती सरिता परियार घरबाट केही टाढा र... -
पत्रकारलाई फोटो/भिडियो खिच्न रोक: तनहुँ शाखाद्वारा कडा आपत्ति
गोर्खा संसारApril 7, 2026पत्रकारलाई फोटो/भिडियो खिच्न रोक: तनहुँ शाखाद्वारा कडा आपत्ति दमौली, २४ चैत । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सार्वजनिक कार्यक्रममा पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको घ... -
दुईतिहाइको बहुमत र सभामुख अर्याल : संसद्लाई निष्पक्ष र प्रभावकारी बनाउने चुनौती
गोर्खा संसारApril 5, 2026काठमाडौं / जेनजी आन्दोलनले नेपालमा पुराना दलहरूको शासनसत्ता मात्र ढलेन, वर्षौंदेखि जकडिएको संसदीय समीकरण पनि फेरबदल गर्यो । गत फागुन २१ मा भएको चुनावले व्यवस्थापिका र कार्यपालिका द... -
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
मर्जरपछि नयाँ कार्यदिशा सार्वजनिक गर्दै Khalti by IME ले पोखरामा एजेन्टसँग अन्तरक्रिया
Bijay KumalFebruary 14, 2026शनिबार, फागुन २ गते २०८२ मा Khalti by IME ले पोखराको शृजना चोकस्थित White House Party Palace मा “Agent अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको...