गो न पा 13 मा रहेको अबुवा कर्मसिङ टोल बिकास सस्था को पहिलो साधारण सभा यहि मिति २०७७/०९/११ गतेको दिन सम्पन्न भयको छ । प्रमुख अतिथि गो न पा 13 वडा अध्यक्ष श्री हरि बहादुर खनाल को अतिथ्यता मा सम्पन्न साधारण सभा मा अतिथि वडा सदस्य श्री ओम बहादुर दर्लामि लगायत अन्य टोल का बुद्धिजीवी समाजसेवी महिला समुह बन समुह प्रतिनिधि को उपस्थित रहेको थियो । सो भेला ले पुरानो कार्यसमिति को काम कर्तब्य को मुल्यांकन गर्दै आगामि दिन मा सस्था र समाज प्रति उत्तरदायित्व भुमिका निर्बाह गरेको उच्च मुल्यांकन को साथ प्रम्शसा पत्र प्रदान गरेको छ । हाल सम्म को कार्यप्रगति बिबरण अध्यक्ष श्री सुजन गर्तौला ले पेश गर्नु भयको थियो साथै आर्थिक प्रतिबेदन श्री प्रकाश पाण्डे ज्यु ले आम भेला मा प्रस्तुत गर्नु भयको थियो । त्यस्तै गरी जेष्ठ नागारिक समाजसेवि को सम्मान श्री चन्द्र बहादुर गर्तौला लाई प्रदान गरेको छ । भेलाले पुन दोस्रो कार्यकाल को लागि अध्यक्ष पदमा श्री सुजन गर्तौला लाई सर्बसम्मत चयन गर्दै ९ सदस्य कार्य समिति र 3 सद्स्य सल्लाहकार समिति पनि गठन गरेको छ । जसकाे उपाध्यक्षमा श्री किसान उप्रेति , सचिब श्री सुनिता शाह ,कोषाध्यक्ष श्री अनिल कैनि , सहसचिव प्रकास पाण्डे , सद्स्यमा भिम कुमारी शाह , पुरुषोत्तम घिमिरे , शन्कर कैनि , भगवति कैनि चयन गरेको छ भने सल्लाहकार समिति संयोजक शान्तमणि कैनि ,सद्स्यमा बल बहादुर पन्थ , ईश्वर पन्थ सर्बसम्मत चयन भएका छन । साथै नया कार्य समिति लाई आगामि कार्यकालको शुभकामना दिनु हुदै वडा प्रतिनिधि ले बिकास निर्माण को लागि सदैब साथ र सहयोग गर्ने बचन व्यक्त गर्नु भयको छ साथै आगामि दिन मा नया कार्य शैलि को साथ टोल को बिकास मा कार्ययोजना निर्माण गरि कार्यान्वन गर्ने अध्यक्ष सुजन गर्तौला ले प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भयको थियो ।
थप समाचार
-
हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न, सभापतिमा मुना श्रेष्ठ सर्वसम्मत
गोर्खा संसारFebruary 2, 2026माघ १९ तनहुँको डुम्रे बजारमा रहेको हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन साेमबार सम्पन्न भएको छ। महिला समूहकी अध्यक्ष सरिता पियाको अध्यक्षतामा भएको सो अधिवे... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
बन्दीपुर अस्पतालको सार्वजनिक सुनुवाइ अस्पतालका उत्कृष्ट कर्मचारी सम्मानित
गोर्खा संसारJanuary 16, 2026बन्दीपुर तनहुँको बन्दीपुर गाउँपालिका– ४ स्थित बन्दीपुर अस्पतालले बुधबार पथम सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। चालु आर्थिक वर्षको अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम ... -
पालुङटारमा बाह्रौँ माघे संक्रान्ति मेला सम्पन्न
गोर्खा संसारJanuary 16, 2026माघ १, गाेरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ६ कमलटार मा नेपाल मगरसघ गोर्खा क्षेत्र नम्बर २ अन्तर्गत ट्याङ्छा मगर भेजाको आयोजनामा मगरहरूको महान पर्व माघे संक्रान्ति विशेष ... -
मिलिजुली तमु समाज बन्दिपुर गाउँपालिका वडा न: २र ३ का समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गर्ने
गोर्खा संसारDecember 26, 2025पुष ११, २०८२ शुक्रबार प्रतीक गुरुङ तनहुँका गुरुङ समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । मिलिजुली तमु समाजको आयोजनामा सोमबार सम्पन्न भएको कार्य समितिको... -
करदाता सेवा कार्यालय खारेजी राेक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र
गोर्खा संसारDecember 21, 2025पाैष ६ गते, गाेरखा गाेरखाका व्यवसायीहरूले अाज प्रमुख जिल्ला अधिकारीलाइ भेट गरी करदाता सेवा कार्यालय खारेजी राेक्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अाज प्रमुख जिल्ला अधिकारीका...
