आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ । कान्तिपुर बाट
थप समाचार
-
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी ।
गोर्खा संसारMarch 6, 2026फागुन २२ गते लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’... -
गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक
गोर्खा संसारMarch 6, 2026गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक गोरखा–२ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरू भएसँगै पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक भएको छ। गोरखा नगरपालिका–११ स्थित चन्द्रज्योती ... -
कुन कुन मतदान केन्द्रबाट रित्तै फर्किए कर्मचारी?
गोर्खा संसारMarch 6, 2026यस पटक कुनै निश्चित क्षेत्रका बासिन्दाले सामूहिक रूपमा चुनाव बहिष्कार गरेका घटना बढेका छन् । दाङ, दार्चुला, दोलखा र ओखलढुङ्गाका केही मतदान केन्द्रमा स्थानीय बासिन्दाले आफ्ना मागहरू... -
गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
गोर्खा संसारMarch 1, 2026गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने गोरखाको दुवै निर्वाचन क्षेत्रमा डाक्टर बाबुराम भट्टराई आवद्ध प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसला... -
राजनीतिक दल तथा उम्मेदवारहरूलाई मानवअधिकार प्रत्याभूत गराउन आह्वान गर्दै १० बुँदे दस्तावेज सार्वजनिक
गोर्खा संसारFebruary 19, 2026आगामी फागुन २१ गते हुन गइरहेको नेपालको राष्ट्रिय निर्वाचनको सङ्घारमा एम्नेस्टी इन्टरनेसनलले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आफ्ना निर्वाचन प्रतिबद्धता तथा सुशासनसम्बन्धी प्राथमिकता... -
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा
गोर्खा संसारFebruary 8, 2026काठमाडौँ - समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वा...
