Gorkha Sansar

राजसंस्थाकाे पक्षमा पाेखरामा पनि प्रदर्शन

पोखरा,

पछिल्लाे समयमा राजाबादीहरूले बिभिन्न स्थानहरूमा राजसंस्था पुनर्वहालीको माग गर्दै प्रदर्शन गर्दै अाइरहेका छन् ।

त्यस्तै क्रममा पाेखरामा पनि बिशाल प्रदर्शन गरेका छन् ।

बुधबार आयोजित र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका छन्। र्‍यालीमा सहभागी सर्वसाधारणहरुले राजसंस्थाको पक्षमा नारा लगाएका छन्। र्‍यालीका कारण पोखराको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

पछिल्लो समय देशमा विभिन्न स्थानमा राजसंस्थामा पक्षमा प्रदर्शन हुँदै आएका छन्।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.