Gorkha Sansar

पूर्व भूमिसुधार मन्त्री गौतमको निधन

पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार भिम प्रसाद गौतमको निधन भएको छ ।

बिहिबार राति २:३० बजे आफ्नै निवासमा पुर्वमन्त्रि गौतमको निधन भएको हो । विगत केही समयदेखि बिरामी परेका गौतमको निमोनियाको उपचार भइरहेको थियो ।

सामान्य अवस्थामा फर्किएपछि घरमै उपचार गराईरहेका गौतमको बिहिबार निधन भएको हो ।

पुर्व मन्त्री तथा कम्युनिष्ट आन्दोलनको नेता एवं तनहुँ जिल्लाको किसानहरूको प्रिय नेताका रुपमा परिचित गौतम जनता समाजवादी पार्टीका केन्द्रीय नेता रहेका थिए ।

थप समाचार

  • Reife Frau sucht Toyboy – Leidenschaft kennt kein Alter

  • “přihlášení Do Oficiálního 22bet Casino”

  • “přihlášení Do Oficiálního 22bet Casino”

  • “přihlášení Do Oficiálního 22bet Casino”

  • “přihlášení Do Oficiálního 22bet Casino”

  • तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलन मुद्दा टुङगो

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.