Gorkha Sansar

करेन्ट लागेर एक जनाको मृत्यु

चितवन

कालिका नगरपालिका–६ खोलेसिमलमा आज दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय पुरुषोत्तम कँडेलको घर निर्माण गर्ने क्रममा छडले बिजुलीको तारलाई छुँदा करेन्ट लागेर गम्भीर घाइते भई भरतपुर उपचारको लागि ल्याउँदै गर्दा ४५ वर्षीय सुकबहादुर पाख्रिनको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले जानकारी दिए । त्यसैगरी सोही ठाउँमा रड तान्ने क्रममा २८ वर्षीय अनिश श्रेष्ठ घाइते गम्भीर घाइते भएको प्रहरी प्रवक्ता थापाले बताए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.