Gorkha Sansar

कक्षा १२ काे परीक्षा म‌ङ्सिर ९ गते देखि १६ गतेसम्म, रूटिनसहित

कार्तिक ५, काठमाण्डाै ।

कक्षा १२ काे परीक्षा म‌ङ्सिर ९ गते देखि  सुरु हुने भएकाे छ । परीक्षा मङ्सिर नाै गते मङ्गलबार सुरु भएर १६ गते मङ्गलबार सकिने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले जनाएकाे छ ।

प्रयाेगात्मक परीक्षाकाे अङ्क कार्तिक २५ गते भित्र पठाउन बाेर्डले निर्देशन गरेकाे छ । परीक्षाका समयमा काेराेना भाइरस सङ्क्रमित भएमा परीक्षामा भाग नलिन आग्रह गर्दै छुट परीक्षा पुन: सञ्चालन गरिने बाेर्डका प्रमुख डा. चन्द्रमणी पाैडेलले बताएका छन् ।

परीक्षा तालिका हेर्नका लागि तलकाे लिङ्क क्लिक गर्नुहाेस् ।

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुर कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.