विषाक्त रसायन मिसाएको पाइएपछि औषधि व्यवस्था विभागले थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। ती सेनिटाइजरको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने विषाक्त रसायन मिसाइएको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ ।सोमबार ती ९ सेनिटाइजरको नामको सूचीसहित विभागले सूचना प्रकाशन गरी तिनको प्रयोग र बिक्रीरवितरण नगर्नरनगराउन निर्देशन दिएको छ।जसमा हर्बल एण्ड रब, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर र कुमकुम इन्स्टान्टका स्यानिटाइजर छन्। यस्तै इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर जेल, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर ओर्जिनल, साधना इन्स्टान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस स्यानिटाइनर प्रयोग नर्गन विभागले अनुरोध गरेको छ।
काठमाडौं : विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलहरूले संसद अवरुद्ध पारेपछि बैठक स्थगित भएको हो।...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसद्को जारी अवरोध खोल्ने संकेत गरेका छन् । ‘भिजिट भिसा प्रकरण’मा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्त...
विराटनगर । सङ्घीय सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद् ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासँग जोडिएको उमागौरी सहकारी ठगी मुद्दाको सुनुवाइ लगातार सरिरहेको छ ।
जिल्ला...
इटहरी । विभिन्न जिल्लाका जनप्रतिनिधि, कर्मचारी साथै सर्वसाधारणलाई झण्डै ८ करोडभन्दा बढी ठगी गरी बेपत्ता भएकी इटहरी उपमहानगरपालिकाकी छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेलले वारेसमार्फत्...
तनहुँ दमाैली, २२ जेठ
भू तथा जलाधार ब्यवस्थापन कार्यालय तनहुँको आयोजना, जिल्ला प्रशासन कार्यालय तनहुँको सहजिकरण एंव डिभिजन बन कार्यालय तनहुँको सहयोगमा व्यास न.पा. वडा नं. ५ काे दमा...
विराटनगर : जिल्ला अदालत मोरङले विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनसँग सम्बन्धित मुद्दा टुङगो लगाएको छ।
अदालतले सहकारीका अध्यक्ष केदारनाथ शर्म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.