Gorkha Sansar

मिरमिरे लघुवित्तको १० औं वार्षिक उत्सवमा बृद्धबृद्धालाई फलफुल वितरण ।।

 आँबुखैरेनी, ७ असोज ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीस्थित मिरमिरे लघुवित्त वित्तिय संस्थाले आफ्नोे १० औं बार्षिक उत्सवको अवसरमा बृद्धबृद्धालाई फलफुल बितरण गरेको छ । संस्थाको १० औं बार्षिक उत्सवको अवसरमा आज(बुधबार) श्री कृष्ण प्रणामी मन्दिर आँबुखैरेनीका ९ जना बृद्धबृद्धालाई फलफुल बितरण गरिएको हो । संस्थाका शाखा प्रमुख संन्तोष बोहोरा, वरिष्ठ सहायक लक्ष्मण वगाले, सहायक माधव ढकाल, समाजसेवी शिवहरी वाग्ले, आँबुखैरेनी श्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठ लगाएतको उपस्थितीमा मन्दिरका ती बृद्धबृद्धालाई स्याउ, केरा, अनार लगाएतका फलफुल वितरण गरिएको संस्थाले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.