Gorkha Sansar

छिल्लो २४ घण्टामा नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ : पछिल्लो २४ घण्टामा नेपालमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ५३ पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १८ हजार एक सय ८५ रहेको छ। मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार चार सय ८३ जना रहेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.