गोरखा, १ साउन
गोरखाको शहिदलखन गाउँपालिका–१ घर भएर पत्रकारीता क्षेत्रमा कलम चलाउदै आउनुभएका पत्रकार राजेन्द्र न्यौपानेले श्रावण संक्रान्तिको अवसरमा मानवसेवा आश्रम गोरखा शाखालाई नगद सहयोग गर्नुभएको छ।
आज (विहिबार) न्यौपानेले आश्रममा रहेका बालबालिकाको लागि थोरै भएपनि सहयोग मिलोस् भनेर रु.६ हजार सहयोग गरेको बताउनुभयो।उहाँ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सदस्य समेत हुनुहुन्छ।
न्यौपानेको सहयोग ग्रहण गर्दै आश्रम परिवारले सहयोगी मनलाई धन्यावाद ज्ञापन गरेको थियो।
थप समाचार
-
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने
गोर्खा संसारMarch 18, 2026भानु, तनहुँ तनहुँकाे भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ काे स्वीकृत कार्यक्रम अनुसार नगरपालिका भित्रका दुग्ध उत्पादन गर... -
मर्जरपछि नयाँ कार्यदिशा सार्वजनिक गर्दै Khalti by IME ले पोखरामा एजेन्टसँग अन्तरक्रिया
Bijay KumalFebruary 14, 2026शनिबार, फागुन २ गते २०८२ मा Khalti by IME ले पोखराको शृजना चोकस्थित White House Party Palace मा “Agent अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक...
