गोरखा संसार
जेठ २९,गोरखा
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटमा सुत्केरी महिलाहरुका लागि पोषण सामग्री बितरण गरिएको छ ।
वडा कार्यालयको आर्थिब वर्ष २०७६÷०७७ को बिनियोजित रकमबाट धुवाँकोट स्वास्थ्य चौकीमार्फत यस आ.व. भित्र सुत्केरी भएका महिलाहरुका लागि सुत्केरी सामग्री बितरण गरिएको धुवाँकोट स्वास्थ्य चौकी का इन्चार्ज लक्ष्मण श्रेष्ठले बताउनुभयो ।
वडा कार्यालयबाट बिनियोजित रकमबाट वडाभित्रका सबै सुत्केरी महिलाहरु ७० जनालाई सामग्री बितरण गरिएको हो । वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलको उपस्थितिमा सामग्री बितरण गरिएको थियो ।
हरेक ब्यक्तिका लागि अण्डा, आंटा, तेल, चिनी, चना, सरसफाइ सामग्री सहित आवश्यक सल्लाह तथा परामर्श समेत प्रदान गरिएको बताइएको छ ।
थप समाचार
-
दुईतिहाइको बहुमत र सभामुख अर्याल : संसद्लाई निष्पक्ष र प्रभावकारी बनाउने चुनौती
गोर्खा संसारApril 5, 2026काठमाडौं / जेनजी आन्दोलनले नेपालमा पुराना दलहरूको शासनसत्ता मात्र ढलेन, वर्षौंदेखि जकडिएको संसदीय समीकरण पनि फेरबदल गर्यो । गत फागुन २१ मा भएको चुनावले व्यवस्थापिका र कार्यपालिका द... -
वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न सरकार कडा – १० हजारभन्दा बढी सेवा शुल्क लिने म्यानपावरमाथि सख्त कारबाही सुरु
गोर्खा संसारApril 5, 2026काठमाडौँ / वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि हुने आर्थिक शोषण नियन्त्रण गर्न सरकारले “फ्रि भिसा, फ्रि टिकट” नीतिलाई कडाइका साथ लागू गर्न थालेको छ । श्रम, रोजगार तथा स... -
नयाँ संसद् र सरकारको चुनौती : एक दशकदेखि अलपत्र संघीय कानुन, प्रहरी समायोजन, शिक्षा ऐन र मौलिक हक कार्यान्वयन
गोर्खा संसारApril 4, 2026काठमाडौं / नयाँ प्रतिनिधिसभाको पहिलो बैठकले विगतका अपूरा दायित्व पूरा गर्नुपर्ने चुनौती बोकेको छ । नयाँ सरकारले ४५ दिनभित्र संघीय निजामती सेवा विधेयक तर्जुमा गर्ने योजना बनाएको छ,... -
आयोजना बैंक अवधारणा औपचारिकतामै सीमित, राष्ट्रिय योजना आयोग असन्तुष्ट
गोर्खा संसारApril 4, 2026काठमाडौं / सरकारले बजेट विनियोजन र खर्च प्रभावकारी बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याएको ‘आयोजना बैंक अवधारणा’ औपचारिकतामै सीमित बनेको छ । विगतका सरकारहरूले यसलाई आफूअनुकूल प्रय... -
गोरखा सेभिङ सहकारी घोटाला: अध्यक्षसहित ४ पक्राउ, अर्बौं रकम हिनामिना आरोप
गोर्खा संसारApril 3, 2026काठमाडौं / गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा व्यापक आर्थिक अनियमितता गरेको आरोपमा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अध्यक्ष ६१ वर्षीय इमानसिं... -
नेपाल आयल निगमद्वारा पेट्रोल २०२ र डिजेल १८२ रुपैयाँ, इन्धन मूल्यमा १५ रुपैयाँ वृद्धि
गोर्खा संसारApril 3, 2026काठमाडौं / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरेको छ । निगमका अनुसार नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू भएको छ । नयाँ मू...