Gorkha Sansar

गण्डकी प्रदेशमा ५६ जना संक्रमित

गाेरखा संसार

जेठ २३,पाेखरा ।

तनहुँको ऋषिङ गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३९ र ४० वर्षका पुरुषमा कोरोना पुष्टी भएको छ।
यस संगै तनहुँमा कोरोना सङ्क्रमित ३ पुगेको छ। ऋषिङ गाउँपालिकाको क्वारेन्टिनमा रहेकाउनिहरुलाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइ रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रबक्ता डा बिनोद बिन्दु शर्माले बताउनुभयो ।
उनिहरु सबै केही समय आगडी भारत बाट आएका थिए ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.