Gorkha Sansar

ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका  सबै प्रहरीहरुको कोबिड 19 को बिमा

गाेरखा संसार

जेठ १६, तनहुँ ।

ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका  सबै प्रहरीहरुको कोबिड 19 को बिमा गरिएको छ।बिश्व माहामारिको रूपमा फैलिदै गैइरहेको नोबेल कोरोना भाइरस अर्थात कोबिड 19 को जोखिममा हरेक ठाँउमा पहिले पुग्नुपर्ने र काम गर्दा  प्रहरी जोखिममा परेको हुँदा  ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका कार्यारत १९ जना प्रहरी जवानहरूको कोबिड 19 बिमा गरिएको छ। सबैजनाको रु १ लाख बराबरको बिमा गरिएको ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रमुख जितेन्द्र श्रेष्ठले बताउनुभयो ।

तनहुँको डुम्रेमा रहेको शिखर इन्स्योरेन्स कम्पनी लि बाट सबै जनाको कोबिड 19 बिमा गरिएको हो । बिहिवार शाखाका प्रमुख नारायण ढकालले उक्त बिमा पोलिसी हस्तान्तरण गरेका थिए । उक्त शिखर इन्स्योरेन्स नेपालको सबैभन्दा बढी कोबोड 19 को बिमा जारी गर्ने कम्पनी हो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.