Gorkha Sansar

‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन’ अवार्ड पाउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल

गाेरखा संसार

बैशाख १८, काठमाडौं ।

जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ।

जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्वसभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको हो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.