Gorkha Sansar

कालाेबजारी अाराेपमा समातिएका सुलभ अग्रवाल धराैटीमा रिहा

गाेरखा संसार

बैशाख १८, काठमाण्डाै

काेराेना भाइरस देखिएसंगै थर्मल गन काे माग बढिरहँदा कालाेबजारी गर्दै गर्दा पक्राउ परेका सुरज अग्रवाल अाज धराैटीमा रिहा भएका छन ।

जिल्ला अदालत काठमाण्डाैकाे अादेशबाट २५ लाख ५० हजार रूपैयाँ धराैटीमा रिहा भएका छन् ।

शंकर गुप्रका निर्देशक शुलभ अग्रवाल कालाबजारी गर्दागर्दै रंगेहात पक्राउ परेपछि सरकारले अवैतानिक दुतका  सुविधासमेत खोसिदिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.