Gorkha Sansar

एन्फाले पालुङटार नगरपालिकालाई दियाे खाद्यान्न सामग्री

गाेरखा संसार

काेराेना भाईरसकाे नियन्त्रणका लागी स्थानिय निकायले देखाएकाे सक्रियतामा ऐक्यबद्वता जनाउँदै गाेरखा जिल्ला फुटबल संघ (ANFA Gorkha)ले यस महामारीबाट पालुङटार नगरपालिका क्षेत्रमा ज्याला मजदुरी गरि खाने विपन्न, मजदुरहरूलाई सहयाेग पुगाेस् भन्ने उद्वेश्यले स्थानिय निकायले लिएकाे एकद्वार निती अनुसार पालुङटार नगरपालिका गाेरखालाई खाद्य सामग्री (चामल र दाल ) यस संघका सल्लाहकार श्री प्रेम गुरूङ ,उपाध्यक्ष खुशी तामाङ, काेषाध्यक्ष दिपक गुरूङ, सदस्य उपेन्द्र मल्ल र सुनिल भट्टराई ज्युहरु मार्फत नगरप्रमुख दिपक बाबु कंडेल ज्युलाई अाज हस्तान्नतरण गरिएको छ ।यसअघि हिजो गोरखा नगरपालिकामा संघको अध्यक्ष दिपेन्द्र श्रेष्ठ मार्फत नगरप्रमुख राजनराज पन्त ज्युलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको कुरा संघका कोषाध्यक्ष दिपक गुरुङले जानकारी दिनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.