च्याङली सामुदायिक सिकाई केन्द्र काे अध्यक्षमा पुन: कंडेल

च्षाङली सामुदायिक सिकाई केन्द्र काे दशाैं बार्षिक साधारणसभा तथा दाेश्राे अधिबेशनले पुन: रबिन्द्र कंडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
माघ ६ गतेका दिन पालुङटार नगरपालिका वडा नं ७ काे वडा कार्यालयमा अध्यक्ष कंडेलकाे सभापतित्वमा साधारणसभा सम्पन्न भएको थियोे । समिति का अन्य सदस्यहरूमा
गणेशलाल श्रेष्ठ, इन्द्र काेईराला, रण बहादुर कुमाल, काेपिला सुनार, बिकास परियार,सिता परियार, सावित्रा बि.क. रहेका छन भने सदस्य सचिवमा राममाया अाले कुमाल रहनुभएकाे छ ।
वडा नं ७ का वडाध्यक्ष अर्जुन कुमालकाे प्रमुख अातिथ्यतामा सम्पन्न सभामा सदस्य गणेशलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियोे । त्यस्तै गरी च्याङली स्वास्थ्य चाैकीका भरतराज पाण्डे, मिलिजुली टाेलबिकास संस्थाका अध्यक्ष श्यामकाजी खत्री, महिला समुहका तर्फबाट सावित्रा बि क, कृषक अाेमप्रकाश गुरूङ लगायतका ले शुभकामना मन्तब्य राखेका थिए । अध्यक्ष रबिन्द्र कंडेल ले प्रस्तुत गर्नुभएको प्रतिवेदन सभाले पारित समेत गरेकाे छ । साे अबसरमा आजीवन सदस्यहरूका लागि प्रमाणपत्र समेत बितरण गरिएकाे थियाे । केन्द्रले आफ्नाे स्थापना कालदेखि अनाैपचारिक शिक्षा, सिपमुलक तथा आयअार्जन, काेभिड पिडितहरूलाई सहयाेग, लगायतका कार्यहरू गर्दै अाईरहेकाे छ ।  नवनिर्मित समितिकाे पदावधि ४ बर्षकाे हुनेछ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.