Gorkha Sansar

नेकपा एमालेले जनभेला तथा जनसभाको मिति ताेक्याे

१५ कात्तिक, काठमाडौं ।

नेकपा एमालेले देशैभर प्रदर्शन तथा जनसभा गर्ने भएको छ ।

शनिबार बसेको पार्टी केन्द्रीय समिति बैठकको निर्णयअनुसार एमालेले देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला र मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।

त्यस्तै, देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

पार्टीको जनपरिचालन गर्ने नीति अनुसार यस प्रकारको कार्यक्रमहरू तय भएको पार्टीका महासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.