Gorkha Sansar

सुन चाँदी व्यवसायीको अवरोध पछि सोनारपट्टीमा गोली चल्याे

३१ असोज, जनकपुरधाम  ।

जनकपुरको सोनारपट्टीमा सुन चाँदी व्यवसायीको अवरोध पछि गोली चलेको छ ।

प्रहरी ले बिलबिजक बिनाको सुनचाँदी खरिद बिक्री भइरहेको भन्ने सूचनाको पाए पछि पसल छापा मार्न जाँदा व्यवसायीहरूले अवरेाध गरेका कारण बाध्य भएर गेाली चलाउन परेकेा प्रहरीले जनाएकेा छ ।

शुक्रबार साँझ गेाली चलेको भए पनि मानवीय क्षति भने नभएको र घटनाको बारेमा बिस्तृत अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.