गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित प्याउदी खोलामा चिप्लिएर एक महिलाको मृत्यु भएको छ।
सोही स्थान (कालमाटा) निवासी जौमाया नेपाली गत सोमबार बेलुकी बिरुवाटारबाट घर फर्कने क्रममा चिप्लिएर ज्यान गएको तर भोलिपल्ट बिहान अर्थात् मङ्गलबार बिहान ७ बजेतिर मात्रै उक्त घटनाको बारेमा थाहा पाइएको थियो।
उक्त खोलामा मानिसहरू आवतजावत गर्नको लागि पुलको अति आवश्यक भएको भए तापनि विभिन्न खिचातानीका कारण उक्त स्थानमा उक्त स्थानमा यस्तो दुर्दशा भएको हो। धेरै मानिसहरू तथा विद्यार्थी हरू सोही स्थानबाट खोला वारपार गर्दै आउने जाने गर्दछन्।
स्थानीय हरू तथा विद्यार्थी हरू आवतजावत गरिराख्नुपर्ने यस्तो संवेदनशील ठाउँमा थप जोखिमबाट बच्न र बचाउनका लागि सम्बन्धित सबैको ध्यान पुग्न जरुरी देखिन्छ।
थप समाचार
-
पालिकावासीको मागअनुसार योजना प्राथमिकतामा: देवघाट गाउँपालिका
गोर्खा संसारMarch 30, 2026तनहुँ — पालिकावासीको चाहना र आवश्यकताका आधारमा योजना छनोट गरी बजेट निर्माण गरिरहेको देवघाट गाउँपालिका का अध्यक्ष तिल बहादुर थापा ले बताएका छन्। नेपाल पत्रकार महासंघ तनहुँ शाखा को ... -
हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न, सभापतिमा मुना श्रेष्ठ सर्वसम्मत
गोर्खा संसारFebruary 2, 2026माघ १९ तनहुँको डुम्रे बजारमा रहेको हरिहर महिला समूहको २६ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन साेमबार सम्पन्न भएको छ। महिला समूहकी अध्यक्ष सरिता पियाको अध्यक्षतामा भएको सो अधिवे... -
बन्दीपुर अस्पतालको सार्वजनिक सुनुवाइ अस्पतालका उत्कृष्ट कर्मचारी सम्मानित
गोर्खा संसारJanuary 16, 2026बन्दीपुर तनहुँको बन्दीपुर गाउँपालिका– ४ स्थित बन्दीपुर अस्पतालले बुधबार पथम सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। चालु आर्थिक वर्षको अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम ... -
पालुङटारमा बाह्रौँ माघे संक्रान्ति मेला सम्पन्न
गोर्खा संसारJanuary 16, 2026माघ १, गाेरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ६ कमलटार मा नेपाल मगरसघ गोर्खा क्षेत्र नम्बर २ अन्तर्गत ट्याङ्छा मगर भेजाको आयोजनामा मगरहरूको महान पर्व माघे संक्रान्ति विशेष ... -
मिलिजुली तमु समाज बन्दिपुर गाउँपालिका वडा न: २र ३ का समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गर्ने
गोर्खा संसारDecember 26, 2025पुष ११, २०८२ शुक्रबार प्रतीक गुरुङ तनहुँका गुरुङ समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । मिलिजुली तमु समाजको आयोजनामा सोमबार सम्पन्न भएको कार्य समितिको... -
करदाता सेवा कार्यालय खारेजी राेक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र
गोर्खा संसारDecember 21, 2025पाैष ६ गते, गाेरखा गाेरखाका व्यवसायीहरूले अाज प्रमुख जिल्ला अधिकारीलाइ भेट गरी करदाता सेवा कार्यालय खारेजी राेक्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अाज प्रमुख जिल्ला अधिकारीका...
