Gorkha Sansar

रबिन पी क्षेत्रीको जनम जनम गीत सार्वजनिक


२४ चैत आइतबार २०८१
रबिन पी क्षेत्रीको जनम जनम बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। उक्त गीतमा स्वर नवराज थापा मगर र अनु चौधरीको रहेको छ। सब्द सिर्जना रबिन पि क्षेत्रीको रहेको छ । लय सिर्जना युनिक थापा मगरको हो ।उक्त गीतको म्युजिक भिडियोमा गणेशमान घले ,
चाहना राना मगर, सिर्जना गुरुङ ,अल्विन राना , किस्मी गुरुङ ,समीक्षा सारु मगर ,जेनिस मगर, नोबिन गुरुङ, उस्मिता गुरुङ लगायतले अभिनय गरेको छ। उक्त गितको म्युजिक भिडियोको निर्देशक आशिस गुरुङले गरेको हो । यस गीतको म्युजिक भिडियो रबिन पि क्षेत्री अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.