Gorkha Sansar

खाने हैन त नेपाली सेनाको अधिकृतमा जागिर खुल्यो भर्ना हेर्नुहोस् कुन पद कत

नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा दरखास्त आह्वान गरेको छ । अधिकृत सरहका यी पदमा २ सय ८० जनाका लागि भर्ना खुलेको हो ।

खुलातर्फ १ सय ४७ तथा समावेशीतर्फ महिला कोटामा २४, आदिवासी जनजाति कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।

यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट छ्ट्याइएको छ ।

नेपाली सेनाले आज प्रकाशित गरेको सूचना अनुसार दरखास्त दिने म्याद आउँदो असोज ५ गतेसम्म छ । असोज ६ गतेदेखि १२ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ ।

थप समाचार

  • देशका अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ सहित हल्का वर्षा

  • हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

  • निर्वाचनसम्बन्धी भिडियाे प्रचार गरेर ५० हजार जित्ने अवसर

  • गाेरखाकाे शहिद लखन र गण्डकी गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना

  • घैरूङमा प्रहरी चाैकी स्थापना

  • अाज सार्वजनिक बिदा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.