Gorkha Sansar

श्रीमती हत्या आराेपित नेपाली पुर्पक्षकाे लागि कारागार चलान

      

गाेरखा, श्रवाण २४

गाेरखाकाे बारपाक सुलीकाेट का एक युवा श्रीमती हत्या आराेपमा पक्राउ गरी पुर्पक्षकाे लागि कारागार पठाइएकाे छ ।

असार २६ गते राती आफ्नै घरभित्र श्रीमती ले बलाेमा सलकाे पासाे लगाएर आत्महत्या गरेकाे भनी ३१ बर्षका कुमार सार्कीले प्रहरीलाइ खबर गरेका थिए । प्रहरीले पाेष्टमार्टम रिपाेर्ट लगायत अनुसन्धान गर्ने क्रममा निजकाे श्रीमती २६बर्षकी सुनिता नेपालीलाइ आफैले कुटपिट गरी मारेर घटना लुकाउन पासाे लगाएकाे नाटक गरेकाे खुल्न आएकाेले निजलाइ पक्राउ पछि श्रावणा २३ गतेकाे जिल्ला अदालत गाेरखा काे आदेश अनुसार पुर्पक्षकाे लागि कारागार पठाइएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।

           

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.