Gorkha Sansar

दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, सबै यात्रु मृत भेटिए।

भर्खरै मात्र Air Heli Dynasty को हेलिकप्टर दुर्घटनामा परेको छ। काठमाण्डौ बाट रसुवा उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा चार जानको ज्यान गएको छ।
दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार यात्रु

  • हेलिकप्टर क्याप्टेन अरुण मल्ल
    -चिनियाँ पर्यटकमा जुदाड टाङ
    -जी लि
    -जेमिङ सी
    (सबै पुरुष)
    -यियाद वु (महिला)

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.