राम धामी , आँबुखैरेनी, ३० बैशाख । तनहुँको आँबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाले पालिका स्तरीय र वडा समिति गठन गरेको छ । रोयल्स होम रिसोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति राजन गौतमको प्रमुख आतिथ्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्ला संयोजक विकास सिग्देलको उपस्थितिमा शनिबार सम्पन्न भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी गाउँपालिकाको सभापतिमा राम श्रेष्ठ, उपसभापतिमा खुलराज गुरुङ, सचिवमा प्रकाश श्रेष्ठ, कोषाध्यक्षमा सबिता भट्टराई, सदस्यहरुमा डा. रुपक (वि.क.)घिमिरे, प्रेमकुमार श्रेष्ठ, राजेश श्रेष्ठ, किशान श्रेष्ठ, मालती अधिकारी ठकुरी, भुपाल गुरुङ, भक्त बहादुर गुरुङ लगाएत रहेका छन । यस्तै, वडा नं. १ को सभापतिमा नवीन पन्त, उपसभापतिमा उमा परियार, सचिवमा अनिश अर्याल, सदस्यहरुमा कुमार पोख्रेल, जनकी थापा, प्रदिप बाचे, ईन कुमारी थापा, लक्ष्मी सापकोटा, प्रकाश खनाल, सचित श्रेष्ठ, कर्ण बहादुर गुरुङ रहेका छ्न । यसैगरी, वडा नं. २ को सभापतिमा राम बहादुर ओली, उपसभापतिमा पुर्ण बहादुर गुरुङ, सचिवमा शान्ति गुरुङ, सदस्यहरुमा हरि भक्त पन्त, मनोज गुरुङ, भिम बहादुर गुरुङ, कर्ण बहादुर गुरुङ, सन्ध्या मिश्र, अर्जुन वगाले, गम्भीर गुरुङ, सुस्मिता श्रेष्ठ रहेका छन । त्यस्तै, वडा नं. ३ को सभापतिमा गोविन्द अधिकारी, उपसभापतिमा निरु थापा, सचिवमा जय प्रकाश केसी, सदस्यहरुमा मनोज सदाशंकर, प्रेम श्रेष्ठ, कृष्ण सुवर्णकार, पविता गुरुङ, मोहमद रफि, पदम थापा, मान बहादुर थापा, गौरी थापा रहेका छन । यस्तै, वडा नं. ४ को सभापतिमा गम बहादुर गुरुङ, उपसभापतिमा कमल गुरुङ, सचिवमा असिम सुनारी, सदस्यहरुमा सुन बहादुर थापा, प्रविन गुरुङ, सुमन भुजेल, बिष्णुमाया थापा, स्पिड गुरुङ, अन बहादुर गुरुङ, टेक बहादुर गुरुङ, रामकुमार खवास रहेका छन । त्यसैगरी, वडा नं. ५ को सभापतिमा रामकृष्ण गुरुङ, उपसभापतिमा कर्ण बहादुर गुरुङ, सचिवमा जिवन घिमिरे, सदस्यहरुमा जुना विश्वकर्मा, रोजिना भुजेल, नविन गुरुङ, याम बहादुर मगर, देविलाल गुरुङ, होम बहादुर गुरुङ, सुक बहादुर भुजेल, दिल बहादुर गुरुङ रहेका छन । यस्तै, वडा नं. ६ को सभापतिमा चन्द्रप्रकाश गुरुङ, उपसभापतिमा प्रविण तिमिल्सिना, सचिवमा दिपेश गुरुङ, सदस्यहरुमा सुनिता गुरुङ, भिम बहादुर गुरुङ, गिता वि.क.,सानोकान्छा गुरुङ, सुजन गुरुङ, सुनकुमारी गुरुङ, शेर बहादुर गुरुङ, भुवन भुजेल रहेका छ्न ।
थप समाचार
-
बागमतीमा कांग्रेसका ५ नयाँ मन्त्री आज शपथ, बहादुर पक्ष बाहिर
गाेर्खा संसारAugust 15, 2025हेटौंडा, ३० साउन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसको कोटाबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । दिउँसो ३ ब... -
भट्टराईको गुनासो: ‘रविलाई पत्रिका पनि पढ्न दिँदैनन्, सूचना पाउने अधिकार खोसिएको छ’
गाेर्खा संसारAugust 7, 2025बुटवल ,२२ साउन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा जिल्ला कारागारमा भेटेका छन्। लुम्... -
गम्भीर त्रुटिमा जिम्मेवार ठहरिएकाहरू पदमा यथावत् ? कांग्रेसमाथि नैतिकता र नेतृत्वको प्रश्न उठ्यो
गाेर्खा संसारAugust 6, 2025काठमाडौं - संघीय निजामती सेवा विधेयक २०८० मा देखिएको गम्भीर त्रुटिपछि गठित संसदीय विशेष छानबिन समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार ... -
माओवादी स्थायी समिति बैठक : मन माझियो कि मतभेद झन् चुलियो ?
गाेर्खा संसारAugust 5, 2025काठमाडौं - नेकपा (माओवादी केन्द्र) को तीन दिनसम्म चलेको स्थायी समिति बैठक शनिबार सम्पन्न भएको छ । बैठकपछि उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण र सुदृढीकरणबारे व्यापक छलफल भएको ... -
रूपन्देही–३ उपचुनाव: रास्वपाको प्रतिष्ठाकाे लडाइँ, सम्पूर्ण शक्ति परिचालनमा
गाेर्खा संसारAugust 4, 2025रूपन्देही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही-३ को आगामी उपचुनावलाई आफ्नो संगठन र साखको प्रमुख परीक्षा बनाउँदै सम्पूर्ण शक्ति परिचालनमा जुटेको छ । दुई महिना अघिदेखि चुन... -
प्रतिनिधिसभा बैठक आज, राष्ट्रपतिबाट फिर्ता पठाइएको विधेयकमाथि पुनर्विचार हुने
गाेर्खा संसारAugust 4, 2025काठमाडौं / सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा हालै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा फिर्ता पठाइएको ‘संवैधानि...