Gorkha Sansar

जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदाको घोषणा

गोरखा, २७ माघ ।

जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदाको घोषणा गोरखाको पालुङटार नगरपालिकासहित केही पालिकाले सार्वजनिक बिदा दिएका छन्।

पालुङ्गटार  नगरपालिकाको २६ गते बिहिबार बसेकाे कार्यपालिकाकाे बैठकले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदाको घोषणा गरेको हो।नगर प्रमुखका स्वकिय सचिव अशाेक मरहट्टाले जानकारी दिनुभयो।

गोरखाको भीमसेन थापा गाउँपालिकाले पनि बिदा दिने निर्णय गरिसकेको छ।

बागमती प्रदेशले पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जनयुद्ध सुरुभएकाे दिन काे समझनामा माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसकाे रुपमा मनाउदै आएकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.