इच्छाकामनामा चुनावी प्रचारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको माग

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले आइतबार चुनावी प्रचारप्रसारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । घरदैलो कार्यक्रममाथि सुनियोजित ढंगले प्रहरी प्रशाासनकै अगाडि भएको सांघातिक आक्रमणको स्वतन्त्र पार्टीले भत्सर्ना गरेको छ ।

‘यस्ता दुःखद घटना दोहोरिन नदिन प्रहरी प्रशासन सजग बनोस् र उक्त घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही होस् भनि जोडदार माग गर्दछौँ’, स्वतन्त्र पार्टी चितवनका सचिव कृष्णप्रसाद भुसालले जारी गरेके विज्ञप्तिमा भनिएको छ ।

घरदैलोका क्रममा आइतबार इच्छाकामना गाउँपालिकाको लेवाटारमा स्वतन्त्र पार्टीको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका थिए ।

ichchhakamananews.com

Facebook Comments Box
राजनिति
गोर्खा संसार

धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् घोषणा

ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । शपथ लिएपछि ओलीले आजै सिंहदरबारस्थित कार्यालयमा पदभारग्रहण

सबै पढनुहोस »
साहित्य
गोर्खा संसार

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा   पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

केपी ओली आज चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

पहिरोमा परी बेपत्ता भएका बसको खोजी आज पनि हुँदै

पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म बेपत्ता रहेका छन् ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हिजो दिनभर खोजी कार्य गरे पनि

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.