च्याङलीमा कृषि क्याम्पस पास भैसक्याे ः अब प्रक्रिया अघि बढछ

कार्तिक २६, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा कृषि क्याम्पस पास भैसकेकाे र अब प्रक्रियामा जाने कुरा अाज बिरूवाटारमा अायाेजित एक चुनावी अभियानमा काेणसभालाइ सम्बाेधन गर्ने क्रममा ने.क.पा. माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएकाे छ ।

२६ गते बिहान बिहान बिरूवाटारमा गठबन्धनका तर्फबाट अायाेजित काेणसभामा सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले अाफू देशकाे अार्थिक क्रान्ति नै गाेरखाबाट शुरू गर्ने रहरका साथ गाेरखा क्षेत्र नं. २ काे उम्मेदवार भएकाे बताउनुभएकाे छ । साे अवसरमा बाेल्दै प्रचण्डले संविधान रक्षाकाे लागि गठबन्धन गर्नुपरेकाे बताउनुभयाे । नागरिकता बिधेयक बिधिसम्मत ढंगबाट जाँदा समेत राष्टपतिले फिर्ता पठाएर संविधानकाे उल्लंघन गरेर लाेकतन्त्रकाे मूल्य मान्यताकाे केपी अाेलीले खिल्ली उडाएकाे अाराेप समेत लगाउनुभयाे ।

साे अवसरमा बाेल्दै ५ बर्षभित्रमा रहेका सवै धुले बाटाेहरू पिच गर्ने, कृषिकाे बृहत याेजना ल्याउने र बिकासका लहरहरू गाेरखाबाटै शुरू गर्ने पनि बताउनुभयाे । देशकै अर्थतन्त्रमा फडकाे मार्ने खालका अन्य याेजनाहरूमा पनि अाफूले नयाँ नयाँ याेजनाहरू ल्याउने समेत बताउनुभयाे । चेपे, मर्स्याङदी, दराैंदी करिडाेरमा सिंचाइ गरेर कृषिमा क्रान्ति ल्याउने याेजनामा अाफू लागेकाे समेत बताउनुभयाे । नयाँ अार्थिक क्रान्ति गर्नकाे लागि गाेरखा अाएकाे हुनाले क्या बात गाेरखाली भन्ने गरी मत खसालेर जिताउन समेत अाग्रह गर्नुभयाे । अबकाे १० बर्ष गाेरखालीहरूकाे साथमा रहेर पूरै बिकास र समृद्दिमा लाग्ने प्रतिबद्दता व्यक्त गर्नुभयाे ।

साे अवसरमा नेपाली कांग्रेसका समानुपातिक तर्फका उमेदवार अब्दुल सतार र समाजवादि पार्टीका उम्मेदवार फडिन्द्र देवकाेटाले अाफ्ना भनाइहरू राखेका थिए भने माअाेवादी केन्द्रका केन्द्रीय सचिव एवं समानुपातिक तर्फका उम्मेदवार हितराज पाण्डे, माअाेवादी केन्द्रका समानुपातिक उम्मेदवार कञ्चन कुमाल लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

पूरा भिडियाेकाे लागि गाेरखा संसारकाे फेसबुक पेज लाइक र फलाे गर्नुहाेला । 

https://www.facebook.com/news4gorkhasansar?__cft__[0]=AZVt8hqAkFiLVMDZekcqc3yKmEtZZx8h7twvXnCQz57eXA2Cm3kZUv0eJsntLg1hPpG1jC-BfVYiAwmtIgwJMtVnl5dC9FAHh4LDp_Fb3gK057XZSpJPJT5yvkCswT5I70zWGMf0Uv0e5e1Sgog_pKQgSJphSjAr0sEL9_rFMvak6g6VuuFrkDICgq_72AKnzGI&__tn__=-UC%2CP-R
https://www.facebook.com/news4gorkhasansar?__cft__[0]=AZWwvzGL-WVftsOw9AgFddBl7U1vpDit0PfkhKzX_6zGSaeYyYVYDwXZYVO0daAb7QjlyuJQrVnmSX9FY4-luu5xdIZ7AN_k3c3jyQZbc5Gi3H26q5RgJulL40Fk3rPott_maeKcPlTGsRoIH3CaFM_LPPijNld2AF_iQ4w0ADKtmKOclPw5EUB0xJiQIeYRixI&__tn__=-UC%2CP-R
Facebook Comments Box
Breaking 1
गोर्खा संसार

गोरखामा यात्रु सहायता कक्षहरु स्थापना

प्रहरी कार्यालय गाेरखाकाे बिज्ञप्ति जस्ताकाे तस्तै आउँदै गरेको हिन्दुहरुको महान चाँड बडा दशै, शुभ दिपावली र छठ पर्वलाईमध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक

सबै पढनुहोस »
खेलकुद
गोर्खा संसार

आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

असोज १५, पोखरा । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

आजदेखि दशैं सुरु: आज पहिलो दिन घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

दशैंअघि नटुङ्गिने भयाे क्रान्तिकारीकाे नेतृत्व

१६ असोज, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व दशैंअगाडी नटुङ्गिने भएकाे छ । क्रान्तिकारीकाे काठमाण्डाैमा भएकाे २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हद

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

लगातारको झरीका कारण देशैभर जनजीवन कष्टकर नारायणगढ मुग्लिन सडक खण्डमा सवारी साधन चलाउन रोक

असोज १२ गते । करिब ६० घण्टादेखि निरन्तर रूपमा आइरहेको वर्षाका कारण देशैभरको जनजीवन कष्टकर बनेको छ। जसबाट कैयौँको ज्यान गएको छ भने कैयौं बेपत्ता

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.