मंसिर ४ मा सम्पन्न हुने निर्वाचनकाे लागि बन्द सूचीमा नाम पेश भएका र जरिवाना बुझाउन बँाकी भएका प्रत्यक्ष तथा समानुपातिक तर्फका उमेदवारहरूले कार्तिक ५ गतेसम्म जरिवाना नबुझाएमा उमेदवारी रद्द हुने बताएकाे छ ।
निर्वाचन अायाेगले एक प्रेश बिज्ञप्ति जारी गरी साे कुरा बताएकाे हाे ।
हेराैं बिज्ञप्ती ः