छानविन समितिलाई सघाउन अर्थमन्त्री जर्नादन शर्माको राजिनामा घोषणा

काठमाण्डौं २२, असार ।
अर्थमन्त्री जर्नादन शर्मा (प्रभाकर) ले आज पदबाट राजिनामा दिनुभएको छ । व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्नुहुदै अर्थमन्त्री शर्माले आफु माथि लागेको आरोपको छानविनका लागि समिति गठन भएको भन्दै समितिलाई सघाउन पदबाट राजिनामा दिएको संसदमा घोषणा गर्नुभयो ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.