पालुङटार नगरपालिकाकाे मेयरमा माअाेवादी केन्द्रका बिबस चिन्तन र उपमेयरमा बन्दना पाण्डे

जेठ ५, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिकाकाे मेयर र उपमेयरमा माअाेवादि केन्द्रका उमेदवार बिजयी भएका छन् ।

मेयर पदका उमेदवार बिबस चिन्तनले कूल ६०७२ मत प्राप्त गरेका छन । उहाँका निकटतम प्रतिद्वन्दी जसपाका प्रेम गुरूङले ५हजार ७ सय १६ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उमेदवार निवर्तमान मेयर दिपक बाबु कंडेलकाे ४हजार ९ सय ९७ ल्याएका थिए ।

त्यस्तै गरी उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ४९ मत प्राप्त गरेकी छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत प्राप्त गरेकी छन । एमालेका तर्फबाट पार्वती पाठकले ४ हजार २ सय ८४ मत प्राप्त गरेकी छन ।

पालिकाकाे सबै वडाहरूका वडाध्यक्षहरूकाे बिबरणः 

वडा नं. १  जसपाका कृष्ण बहादुर परियार  (प्यानल )

वडा नं. २ माअाेवादी केन्द्रका कृष्ण बहादुर थापा (प्यानल )

वडा नं. ३ नेपाली कांग्रेसका  रबिन्द्र अधिकारी (प्यानल )

वडा नं. ४ माअाेवादी केन्द्रका  मान बहादुर पाैडेल (प्यानल )

वडा नं. ५ जसपाका दिपक पाण्डे (प्यानल )

वडा नं. ६ नेपाली कांग्रेसका चेत बहादुर गुरूङ (प्यानल )

वडा नं. ७ माअाेवादी केन्द्रका अर्जुन कुमाल  (३ जना मा.के. र २ जना एमाले )

वडा नं. ८ जसपाका हाेप बहादुर नेपाली  (प्यानल )

वडा नं. ९ नेपाली कांग्रेसका भेजराज पाण्डे  (प्यानल )

वडा नं. १० माअाेवादी केन्द्रका रिखिराज धाैराली (४ जना मा.के. र १ जना एमाले )

 

 

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु

काठमाडौँ— बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु

गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु भएको छ । गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग. १ क

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटारमा आयोजित वक्तृत्व कला प्रतियोगितामा ठाँटीपोखरी बाल ज्योति बोर्डिङ स्कुलका रानाभाट प्रथम

भाद्र २९ गते राष्ट्रिय बालदिवसकाे अवसरमा पालुङटार नगरपालिका स्तरीय बाल क्लब सञ्जालले बालबालिकामा लगानि , सुनिश्चित भविष्यकाे थालनि विषयक अन्तर मा वि वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

सबै पढनुहोस »
अन्तर्राष्ट्रिय
गोर्खा संसार

अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

ओम बहादुर कुमाल/ साउदी अरेबिया अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियो गरि जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाईटेड सेतो र

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पर्यटन व्यवसायमा कोशेढुङ्गा साबित हुँदै बन्दीपुर केवलकार

 तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो।बन्दीपुर केबलकार

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.