नेकपा (एमाले) को निर्वाचन मतदान राति ११ बजेदेखि हुने : उम्मेदवारहरूकाे सूचीसहित

चितवन :

नेकपा (एमाले)को १०औं महाधिवेशनका पदाधिकारीको निर्वाचनका लागि हुने मतदान राति ११ बजेदेखि हुने भएको छ। यसअघि राति ९ बजेदेखि मतदान हुने तालिका थियो।

अहिलेसम्म पनि उम्मेदवारको अन्तिम​ नामावली सार्वजनिक गरिएको छैन। उम्मेदवारी फिर्ता गराउन नेताहरू जुटेका छन्।   अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्।

त्यसैगरी सचिव पदमा पनि ७ जनाकाे पदमा ९ जनाको उम्मेदवारी परेको छ।

अध्यक्षका उम्मेदवार
१. केपी शर्मा ओली
२. भीमबहादुर रावल​

वरिष्ठ उपाध्यक्ष
​ईश्वर पोखरेल (निर्विरोध)

उपाध्यक्षका उम्मेदवार
१. अष्टलक्ष्मी शाक्य
२. घनश्याम भुसाल
३. युवराज ज्ञवाली
४.​ रामबहादुर थापा
५.​ विष्णुप्रसाद पौडेल
६.​ सुरेन्द्रप्रसाद पाण्डे
७.​ सुवासचन्द्र नेम्वाङ

महासचिव
शंकर पोखरेल (निर्विरोध)

उपमहासचिव
पृथ्वी सुब्बा गुरुङ (निर्विरोध)
प्रदीप ज्ञवाली (निर्विरोध)
विष्णुप्रसाद रिमाल (निर्विरोध)

सचिवका उम्मेदवार
१. गोकर्ण विष्ट
२. छविलाल विश्वकर्मा
३.​ टोपबहादुर रायमाझी
४. टंक कार्की
५. पद्माकुमारी अर्याल
६. भीमप्रसाद आचार्य
७. योगेश भट्टराई
८.रघुवीर महासेठ

Facebook Comments Box
अन्तर्राष्ट्रिय
गोर्खा संसार

अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

ओम बहादुर कुमाल/ साउदी अरेबिया अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियो गरि जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाईटेड सेतो र

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पर्यटन व्यवसायमा कोशेढुङ्गा साबित हुँदै बन्दीपुर केवलकार

 तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो।बन्दीपुर केबलकार

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम

भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारीतनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटार ७ मा आयोजना गरिएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।कोठाभित्रका नौ टिमको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.